Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले बराबरी खेल्दै १/१ अंक बाँडेका छन्।

कतारको जानौव रंगशालामा आज भएको पहिलो खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको २९ औँ मिनेटमा जिन–चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनले शुरुवाती अग्रता दिलाए। लगत्तै सर्बियाका स्ट्रेहिन्जा पाभ्लोभिचले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको ३ मिनेटपछि नै सर्गेज मिलिन्कोविच–साविचले दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ को अवस्थामा पुग्यो। दोस्रो हाफमा सर्वियाका अलेक्जेण्डर मिट्रोभिचले अर्को गोल गर्दै खेललाई ३–१ को रोचक मोडमा पुर्‍याए।

तर सर्वियाको अग्रता धेरै बेर टिक्न पाएन। खेलको ६३ औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल फर्काएपछि खेलमा क्यामरुनले २–३ को रोमाञ्चक अवस्थामा ल्यायो। लगत्तै खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिम चौपो–मोटिंगले अर्को गोल थप्दै गोल ३–३ को बराबरीमा पुर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP