ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई  १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिलको जितका लागि कासिमिरोले  खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।

समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा  छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP