Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

स्वाव संकलन नगरी १ शिक्षक र २ नेता फरार

जे पाण्डे

कपिलवस्तु

कपिलवस्तुको वुद्धभुमी ४ वुड्ढीमा कोरोना संक्रमित संग क्लोज कन्ट्याक्टमा रहेका ३ जना स्वाव संकलन नगरी फरार भएका छन ।

वुद्धभुमी ४ का दिदी भाईमा कोरोना संक्रमण भए पछी उनीहरु ९क्लोज कन्ट्याक्ट० न्युन दुरीमा सम्पर्कमा रहेका थिए । संक्रमितको घरमा हजुर आमाको मृत्यु भए पछी धेरै मानिसहरु सम्पर्कमा आएका थिए । कन्ट्याक्ट टे«सिंग गर्दा ४७ जना नजिक सम्पर्कमा रहेका पाईएको थियो ।

स्थानियले न्युन दुरीमा सम्पर्क भएका सवैलाई क्वारेन्टाईनमा राख्नु पर्ने दवाव दिए पछी उनीहरु भागेका हुन । फरार भएका एक जना शिक्षक हुन भने एकजना नेपाली कांग्रेसका स्थानिय नेता र अर्का राप्रपाका जिल्ला स्तरीय नेता हुन । २ जनाले स्वाव संकलनका लागी नाम लेखाए पनी आर डि टी परिक्षण भएकोले फर्किएका थिए ।

स्थानियले क्वारेन्टाईनमा राख्नु पर्ने भन्दै विरोध गरे पछी स्वाव लिएकाहरु स्वाव संकलन स्थल भृकुटी मा वि मै वसेका छन । २ वाल वालिका ७ बृद्ध सहित ४२ जना विद्यालयको चौरमा वसेका छन । उनीहरुलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।

कोरोना संक्रमित संग सम्पर्क भएपनी क्वारेन्टाईन सुरक्षित नभएकोेले सेल्फ आईसोलेशनमा वस्नु पाउनु पर्ने उनीहरुको माग छ । स्थानिय प्रशासनका अनुसार उनीहरु सवैलाई क्वारेन्टाईन राख्ने तयारी भएको छ । वृद्ध, दिर्घ रोगी र वाल वालिका बाहेक सवैलाई क्वारेन्टाईनमा राखिने वताईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP