Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।

यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स,​ इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।

शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्नेछन्।

फ्रान्स र इंग्ल्याण्ड तेस्रो क्वार्टर फाइनलमा खेल्दा तथा अन्तिममा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP