सुदूरपश्चिम प्रदेशमा बिहीबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षा बन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जनाकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP