काठमाडौं : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।

सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।

एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।

अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।

मेस्सीलेसात खेलमा ७ गोल गरे।​अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बने।

विश्वकप फुटबलको उपाधि तेस्रोपटक घर लैजाने क्रममा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP