Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले लेस्टर सिटीलाई पराजित गरेको छ। 

सोमबार भएको खेलमा न्युकासलले लेस्टरलाई ३-० गोल अन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए। 

सातौं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा जोलिन्टनले गोल गर्दै न्युकासललाई ३-० को जित दिलाए । यस जितसँगै न्युकासल लिगको दोस्रो स्थानमा उक्लिएको छ।

न्युकासलले १६ खेलमा ३३ अंक जोडेको छ । लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।​

प्रिमियर लिग अन्तर्गत नै गएराति भएको खेलमा फुलहमले क्रिस्टल प्यालेसलाई ३-० ले हराएको छ । त्यस्तै ब्राइटनले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दा उल्भ्सले एभर्टनलाई २-१ ले हराएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP