पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्ने

काठमाडौं : पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए भिड्दैछन्। 

यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ। 

पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। 

फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP