Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

काठमाडौं : भारतले पहिलो संस्करणको महिला यू–१९ टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ।

दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा च्याम्पियन बन्न सफल भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो।​ सेनविस पार्कमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

भारतको जितमा गोन्गाडी त्रिशा २४ रनमा आउट हुँदा सौम्य तिवारीले अविजित २४ रन बनाईन्। कप्तान शफाली बर्मा १५ रनमा आउट हुँदा श्वता सेरावतीले ५ रन बनाइन्।​ इंग्ल्याण्डका हन्ना वाखिर,एलेक्स स्टोनहाउस र ग्रिस एभेन्सनले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो।​ इंग्ल्याण्डका लागि रायना म्याकडोनाल्ड १९ रनमा आउट हुँदा एलेक्स स्टोनहाउस र सोफि स्मालीले समान ११/११ रन बनाईन् ।

भारतका लागि प्रशिभि चोपडा,टिटास सन्धु र अर्चना देवीले समान २/२ तथा मनत काश्यप,सोनम यादव र कप्तान शफाली बर्माले समान १/१ विकेट लिईन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP