पीएसजीको जितमा मेस्सी र हाकिमीले गरे गोल

काठमाडौँ : फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।

गएराति सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २(१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक एक गोल गरेका थिए।

त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरे। यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।

टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP