Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यू-२० महिला साफ : नेपालकोे पहिलो जितमा अमिषाको ३ गोल

एजेन्सी-बंगलादेशमा जारी यू-२० महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित हासिल गरेको छ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको नेपालले आज भएको दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको हो। नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गर्दा कप्तान प्रिती राईले १ गोल गरिन्।

खेलको १९ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाइन्। उनले ४६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता बनाइन्। कप्तान प्रिती राईले खेलको ६१ औं मिनेटमा गोल गर्दै नेपाललाई ३–० को अगाडि पारिन्। यसको १ मिनेटपछि नै अमिषाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले अन्तिम खेल आगामी मंगलबार भारतसँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP