Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

गैरजिम्मेवार विद्युत हाकिम, नागरिक अन्धकारमा

कपिलवस्तु

बिद्युत प्रविधिकरण कृष्णनगरले चरम लापरबाही गरेको छ । शानिवार बिहान ७ बजे देखि बिधुत अवरुद्ध हुदा नागरिकहरु अन्धकारमा बस्नु परेको छ । क्षेत्र भित्रमा बिहानै देखि अन्धकार हुदा उद्योग व्यावसायी सगै स्थानीय आक्रोशित भएका छन । सर्किट डिभर चार्च र ट्रासफर्मर राख्नुपर्ने भन्दै १० घन्टा अवरुद्ध हुने सुचना जारी गरेको थियो । निर्धारित समय कुरेर बसेका नागरिकहरु समयमा लाइन नआएपछि कारण माग गरेका छन । कार्यालय प्रमुख कमर आलम गैरजिम्मेवार हुँदै मोबाइल समेत सम्पर्क हुन सक्दैन । कार्यालयको टेलिफोन पनि सम्पर्क नहुदा नागारिकहरुले अवरुद्धको बिषयमा जानकारी माग गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP