Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

काठमाडौं : भारतले आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ।

केपटाउनमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेर भारतले सुखद सुरुआत गरेको हो।पाकिस्तानले दिएको १ सय ५० रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

भारतका लागि जेमिमा रोट्रिजेजले ३८ बलमा ५३ रनको अविजित ईनिङ खेल्दा शफाली बर्माले ३३ रन बनाईन्। रिचा घोषले अविजित ३१ रन बनाईन्। यात्सिका भाटियाले १७ रन बनाउँदा कप्तान हरमनप्रित कौरले १६ रन बनाईन्।

पाकिस्तानका लागि नशरा सन्धुले २ तथा सादिया ईकवालले १ विकेट लिईन्।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो। पाकिस्तानका लागि कप्तान विस्मा मारुफले अविजित ६८ रन बनाईन्। अयाशा नसिमले ४३ रन बनाईन्।

भारतका लागि राधा यादवले २ तथा दिप्ति शर्मा र पूजा भातस्करले समान १/१ विकेट लिईन्। जितसँगै भारत १ खेलमा २ अंकका साथ समूह बी को दोस्रो स्थानमा उक्लिएको छ।​

गएराति नै भएको अर्को खेलमा श्रील्रकाले बंगलादेशलाई ७ विकेटले हरायो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP