त्रिकोणात्मक सिरिज : नामिबियासँग टस जितेर नेपालको फिल्डिङ

काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ।

आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। घरेलु मैदानमा यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल आज तेस्रो जितको लक्ष्यसहित मैदान उत्रिएको छ।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा छ। स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग–२ को च्याम्पियन बनिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP