Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आइसीसी लिगमा सबैभन्दा बढी विकेट लिने तेस्रो खेलाडी बने सन्दीप

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन्। उनी लिग २ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालका पहिलो खेलाडी हुन्।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै लामिछानेले ५१ विकेट लिएका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। उनको नाममा ७६ विकेट रहेको छ। दोस्रो स्थानमा अमेरिकाका तिव्र गतिका बलर सौरभ नेत्रवाल (५८ विकेट) रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP