सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता आजदेखि


पोखरा : सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता आजदेखि पोखरामा हुँदै छ।

प्रोफेसनल गल्फर्स एसोसिएन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा आजदेखि हिमालयन गल्फ कोर्स पोखरामा सुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

शनिबारसम्म चल्ने ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १४ एमेच्योर खेलाडीहरुको सहभागिता रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ४० हजार, उपविजेताले नगद ९० हजार र तेस्रो हुने खेलाडीले नगद ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP