Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा

काठमाण्डाै – आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो ।

केपटाउनमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ५२ रन बनाइन् । यस्तै जेमिमा राेड्रिग्सले ४३ रन बनाइन् । अस्ट्रेलियाकी ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले २/२ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ५४ रन बनाइन् । यस्तै कप्तान मिन ल्यानिङ ४९ रनमा नटआउट रहिन् । भारतकी शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले १/१ विकेट लिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP