Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

कपिलवस्तुमा डेङ्गु बाट एक जनाको मृत्यु

कपिलवस्तु
कपिलवस्तुमा डेगु रोग बटा १ जनाको ज्यान गएको छ । मंगलवार वुद्धभुमी नगरपालिका २ गोरुसिगेका आषा काजी शाक्यको ज्यान गएको हो । शाक्य विमारी भए पछी गौतम वुद्ध सामुदायिक मुटु अस्पतालमा ५ दिन उपचार गरी घर फर्किएका थिए ।

वुद्धभुमीमा नया विमारी फेला परे
वुद्धभुमी नगरपालिकामा डेंगुका विरामी बढेका छन् । यसै विच गोरुसिगेमा १ जना डेगुका थप विमारी फेला परेका छन । स्थानीय मथुरा देवी भुसाल भित्र पनी डेगु भेटिएको छ । भुसाल संगै बुद्धभुमीमा डेङ्गुका ३ जना बिमारी फेला परेका छन । तिन जना विमारी एकै टोलका हुन ।

विशेष गरि चन्द्रौटा, गोरुसिंगे बाणगंगा तथा कपिलवस्तु नगरपालिका क्षेत्रमा यसका विरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP