Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

अनुदानको रकम नपाएको भन्दै किसान संघद्वारा राजमार्ग अवरुद्ध

किसान संघ द्वारा पुर्व पश्चिम राज मार्ग ठप्प

सनिउल्ला धोबी,कपिलबस्तु भद्रा १८ ।
सरकारबाट पाउने दुई करोड पचास लाख अनुदानको
रकम नपाएको भन्दै कपिलवस्तुका किसान संघले राजमार्ग अबरुद्व पारेका हुुन । कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गराएका छ्न ।

सडक ठप्प हुदा सवारी साधन चल्न सकेका छैनन् । ५ बर्ष बितिसक्दा पनि सरकारले उखु प्रबर्द्धन बापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमा किसानले चक्काजाम गरेका हुन् ।
उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका हुन । जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व हुदा सवारी साधन ठप्प भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP