Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिग : आज तीन खेल

१२ बैशाख, काठमाडौं : ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ।

दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै सातौँ जितको खोजीमा हुनेछ भने मच्छिन्द्र पनि पाँचौँ जितको खोजीमा देखिन्छ।

च्यासल मैदानमा ३ बजे नै सातदोबाटो र संकटा भिडनेछन्। सातदोबाटो छैटौँ जितको खोजीमा हुँदा संकटा पाँचौँ जित निकाल्न चाहन्छ।

साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल र हिमालयन शेर्पा खेल्दैछन्। हिमालयन शेर्पाले अहिलेसम्म ११ मध्ये दुई खेल मात्रै जितेको छ। जावलाखेल हिमालयनलाई हराउँदै आठौँ जितको लक्ष्यमा हुनेछ र शीर्ष स्थान कायमै राख्न चाहन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP