Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सन्दीप लामिछानेको शल्यक्रिया, आज ‘डिस्चार्ज’ हुने

२६ बैशाख, काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको ‘लाइपोमा’ को शल्यक्रिया गरिएको छ। नेपाल नेसनल अस्पतालमा उनको शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका मेडिकल कोअर्डिनेटर डा. अभिषेकराज सिंहका अनुसार खाली समयको सदुपयोग गरी उनको शल्यक्रिया गरिएको हो । सन्दीप मंगलबार नै ‘डिस्चार्ज’ हुने र आगामी खेलहरूमा नियमित रूपमा फर्किने क्यानले जनाएको छ।

लामिछानेले चाँडै मैदानमा फर्किने बताएका छन्। ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभकामनाको लागि सबैलाई धन्यवाद। चाँडै मैदानमा फर्किने आशा छ।’

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो, जुन बोसोमा जम्मा भएर एक ठाउँमा बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्ने चिकित्सक बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP