Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिग : आज तीन खेल

५ जेठ, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछ। ​लिगको दोस्रो लेगअन्तर्गत शुक्रबार तीन खेल हुन लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार छैटौँ जितको योजनामा छ। खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ।

सातौँ जितको खोजीमा रहेको आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौँ स्थानमा छ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ। १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको हिमालयन छैटौँ जितको खोजीमा हुनेछ।

एपीएफ भने सातौं जित निकाल्न चाहन्छ। ऊ १८ खेलमा २२ अंक जोडेर नवौँ स्थानमा रहेको छ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज दशौँ जितको योजनामा छ । पुलिस सातौँ जितको योजनामा रहेको छ । ऊ १८ खेलमा २२ अंक जोडेर १२ औँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP