Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र म्यानमारको दोस्रो मैत्रीपूर्ण खेल आज


काठमाडौं : विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

यांगुनमा रहेको नेपाली टोलीले थुवुना रंगशालामा दिउँसो सवा ४ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो। यही रंगशालामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो।

पाहुना टोली नेपाल लगातार दबाबमा रहे पनि रक्षात्मक खेल्दा पराजयबाट जोगिएको थियो। फुटबलको विश्व वरियतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ।

उसले सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई ३–० गोलले पराजित गरेको थियो। फिफा वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा छ भने नेपाल १ सय ७५औं स्थानमा छ।

आगामी अक्टोबरमा होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओसविरुद्ध खेल्नेछ। म्यानमारले मकाउलाई प्रतिस्पर्धी पाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP