Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

वर्षा रोकिएपछि भारत र पाकिस्तानबीचको खेल अघि बढाइँदै


२५ भदौ, काठमाडौं : एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा सुरू गर्ने तयारी गरिएको छ।

वर्षा रोकिएपछि खेल सुरु गर्ने तयारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि हिजो भएको खेल पनि वर्षाका कारण स्थगित भएको थियो।

अहिले मैदान छोपिएको त्रिपाल हटाउन र पिच सुक्खा बनाउने कार्य भइरहेको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले २४ दशमलव १ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएपछि रोकिएको खेल आज रिजर्भ डे मा खेलाउन लागिएको हो।

श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट सुरुवात गरेका थिए ।

यी दुईले पहिलो विकेटका १६ दशमलब ४ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए । आज ८ रनमा खेलिरहेका विराट कोहली र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाउनेछन् ।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमनेसामने भएका हुन् । यी दुई टिमबीच समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP