Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र माल्दिभ्स भिड्दै


८ असोज, काठमाडौं : साफ अण्डर नाइन्टिन च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। दशरथ रंगशालामा खेल दिउँसो साढे १ बजेदेखि शुरु हुदैछ।

समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने छ।

शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १(१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यसअघि पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो। पाकिस्तानको २ खेलमा ४ अंक भएको छ।

त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ। अब आज हुने नेपाल र माल्दिभ्सबीच खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ। नेपालले सेमिफाइनलमा स्थान बनाउन खेल जित्नै पर्ने भएको छ भने बराबरीमा रोकिएमा माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ।

त्यस्तै समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन्। बंगलादेशले आफ्ना दुवै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन्। यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुदै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP