Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईसीसी विश्वकप : आज भारत र इङ्ल्याण्ड भिड्ने

१२ कार्तिक, आइईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। आयोजक भारत र साविक विजेता इङ्ल्याण्डबीचको खेल दिउँसो सवा २ बजे लखनऊ रंगशालामा शुरु हुनेछ।

जारी प्रतियोगितामा भारत एकमात्र अपराजित टोली हो। उसले ५ खेलबाट १० अंक जोडेको छ। तर साविक विजेता इङ्ल्याण्डको प्रदर्शन भने खस्किएको छ। पाँचमध्ये एक खेल जितेको इङ्ल्याण्ड २ अंकसहित तालिकाको पुछारमा छ। भारत र इङ्ल्याण्डबीच भएका पछिल्ला पाँच एक दिवसीय प्रतियोगितामा भारतले तीन र इङ्ल्याण्डले दुई खेल जितेको छ।

यसअघि गएराति भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशविरुद्ध ८७ रनको सहज जित निकाल्दा अस्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध ५ रनको सकसपूर्ण जित दर्ता गर्‍यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP