Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईसीसी विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्ने

१७ कार्तिक, एजेन्सी

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे लखनऊमा शुरु हुनेछ।

जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ। यस्तै समान खेलबाट नेदरल्याण्ड्सले २ खेलमा जित निकालेर ४ अंक जोडेको छ। अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनलको सम्भावना जिवित राख्न चाहन्छ भने नेदरल्याण्ड्स अंक तालिकामा स्थान सुधारको लक्ष्यमा हुनेछ।

यी दुई टोलीबीचको हेड टू हेडमा पछिल्ला ५ खेलमध्ये नेदरल्याण्ड्स एक खेलमा मात्र विजयी भएको छ भने अफगानिस्तानले ५ खेलमा जित निकालेको छ।

यसअघि गएराति सकिएको खेलमा भारतले श्रीलंकाविरुद्ध ३०२ रनको प्रभावशाली जित निकालेको थियो। यससँगै भारतले आफ्ना सबै ७ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP