Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने

३० कार्तिक, एजेन्सी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्।

यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा दिउँसो सवा २ बजे शुुरु हुनेछ। आजको विजेता टोलीले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ।

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ४ खेल जितेको छ भने अस्ट्रेलियाले एक मात्र जितेको छ।

यसअघि गएराति सकिएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP