Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दक्षिण कोरिया र उज्वेकिस्तान एसिया कपको अन्तिम आठमा

१७ माघ, दक्षिण कोरिया कतारमा जारी एसिया कप फुटबलको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

साउदी अरेबियालाई टाईब्रेकरमा ४–२ ले हराउँदै दक्षिण कोरियाले अन्तिम आठमा स्थान पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र थपिएको समयसम्म पनि बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो।

खेलमा अग्रता साउदीले लिएको थियो। अब्दुल्लाह रदिफले गोल गर्दै अग्रता दिलाएका थिए। कोरियाले अन्तिम समयमा एक गोल फर्काएर अघिल्लो चरणका निम्ति जीवनदान पाएको थियो।

कोरियाले इन्ज्युरी समयको नवौँ मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो। उसका लागि गुए–सुङ चोले इन्ज्युरी समयको नवौँ मिनेटमा हेडमार्फत गोल गरे।

दक्षिण कोरियाले अब क्वार्टरफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ। एसिया कपमा मंगलबार उज्वेकिस्तानले थाइल्याण्डलाई २-१ गेलले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ ।

एसिया कपको प्रि–क्वार्टरफाइनलमा बुधबार बहराइन र जापान तथा इरान र सिरियाबीच खेल हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP