Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

बजेटमा मन्त्रालयगत छलफल शुरू

१८ माघ, काठमाडौं : आगामी आर्थिक वर्षको बजेटको सिलिङ तयार गर्न राष्ट्रिय योजना आयोगले आजदेखि मन्त्रालयहरुसँग छलफल सुरु गर्दैछ।

आगामी वर्षका लागि १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य हुँदै गर्दा आयोगले मन्त्रालयहरुसँग छलफल गर्न लागेको हो। आयोगले मन्त्रालयको माग, गत वर्षको बजेट कार्यान्वयन लगायतबारे मन्त्रालयसँग छलफल गर्न लागेको राष्ट्रिय योजना आयोगको सदस्य डा. रामकुमार फुयालले जानकारी दिए।

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो। जसअनुसार आगामी आर्थिक वर्षमा केही बढाउने गरी आयोगले सिलिङ तोक्ने तयारी गरेको छ।

यसअघि आयोगले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिसकेको छ। सरकारले यस वर्ष बजेटको क्यालेन्डर नै परिवर्तन गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP