बसिर अहमदको अर्धशतकसँगै नेपाल एसँग क्यानडा २ विकेटले पराजित


काठमाडौं : दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले क्यानडा पराजित बनेको छ।

२४१ रनको लक्ष्य पाएको नेपालले ४९. १ ओभर खेल्दै लक्ष्य पुरा गर्‍यो भने ८ विकेट गुमाएको थियो। बसिर अहमद ७३ बलमा ५२ अभिजित रहे भने कप्तान सन्दीप जोरा ७४ बलमा ६६ रन बनाए।

यस्तै रसिद खानले ५१ बलमा ४७ रन बनाए। मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २/२, बसिर अहमद र सागर ढकालले १.१ विकेट लिए भने क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे। नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए।

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित क्यानडासँग ४ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP