Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपाल ए ले आज क्यानडा ११ सँग निर्णायक खेल खेल्दै

काठमाडौं : नेपाली क्रिकेटको ए टिमले आज क्यानाडा–११ सँग निर्णायक खेल खेल्दैछ। तीन खेलको एक दिवसीय सिरिज अन्तर्गतको तेस्रो खेल बिहान सवा ९ बजेदेखि मूलपानी मैदानमा हुँदैछ।

क्यानाडा–११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानाडालाई २ विकेटले हराएको थियो। सिरिज अहिले एक–एकको बराबरीको अवस्थामा छ।

दोस्रो खेलमा क्यानाडालाई हराएपछि भने नेपाल–ए का खेलाडी आत्मविश्वासी बनेका छन्। नेपाली टिममा दोस्रो रोजाईका खेलाडी रहे पनि ओडीआई मान्यता प्राप्त क्यानडासँग पहिलो रोजाईका खेलाडी छन्। दोस्रो खेलमा अर्जुन कुमाल, सन्दीप जोरा, बसिर अहमद र राशिद खानले सानदार ब्याटिङ गरेर क्यानाडालाई हराएका थिए।

नेपाल आज सिरिज जित्ने लक्ष्यमा छ। क्यानाडाको टिम आईसीसी विश्वकप लिग टुको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीमा छ। सोही अनुसार क्यानाडाले नेपाल ए सँग सिरिज खेलेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP