
काठमाडौं : कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन्।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ।
सेमिफाइनलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। कर्णाली प्रदेशले लुम्बिनीलाई हराएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया