आयरल्यान्ड ‘ए’ विरुद्ध शृंखला : छैटौँ विकेट पनि खस्यो‚ नारायण जोशी रनआउट


काठमाडौँ : १५औँ ओभरमा पवन सराफका रुपमा नेपालको पाँचौँ विकेट खसेको १ बलपछि नै अर्का ब्याट्सम्यान नारायण जोशी पनि आउट भएका छन्।

१ बलमा १ रन बनाएका नारायण रनआउट भए। यतिवेला नेपालको स्कोर १५ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२१ रन थियो।

अहिले क्रिजमा ७० रन बनाएका आरिफ शेख र ६ रन बनाएका राशिद खान खेलिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP