सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय


काठमाडौं : सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा लामो समयदेखि छलफलमा थियो,सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने भन्ने निर्णय पनि भएको छ।’ बैठकपछि सरकारकी प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP