Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नेपाल–भारत सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं साउन २९

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै देशबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

सार्थक आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुने उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले जलमार्गको विकासका लागि दुवै देशले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कामहरु भइसक्ने दाबी गरे ।

भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने काम पनि भइरहेको बताउँदै उनले भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा पुर्‍याउन सरकारले गृहकार्य थालिसकेको बताए ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको आर्थिक क्षेत्रमा सुधारका निम्ति भारतको सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP