Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रारा गोल्डकप : आज आयोजक रारा र भोजपुर भिड्ने


धनकुटा : जारी ११ औँ रारा गोल्डकप अन्तर्गत शनिबार आयोजक रारा फुटबल क्लब र भोजपुर फुटबल संघबीच खेल हुँदैछ। खेल धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानी खेलमैदानमा दिनको ३ बजे शुरु हुने आयोजकले जनाएको छ।

यो पहिलो चरणको तेस्रो खेल हो। आइतबार पहिलो चरणको अन्तिम खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले दुईलाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक चेम्जोङले जानकारी दिए।

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालमा शुरु भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP