Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन आग्रह

काठमाडौं

सांसदहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महिलामाथि दिन–प्रतिदिन हिंसा बढ्दै गएको भन्दै रोक्नका लागि कडा कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीमाथि बलात्कारका घटना बढेको भन्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

उनले सरकारले प्रभावकारी सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न नसकेकाले हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको जिकिर गरिन् ।

सांसद मुक्ताकुमारी यादवले प्रदेश नम्बर–२ को सरकारले ‘बेटी बचाऊ बेटी पढाऊ’ नारा अघि सारिरहेका बेला बालिकामाथि ‘एसिड’ आक्रमण भएको भन्दै संविधान संशोधन गरेर अपराधीलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP