Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

केपी ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ गीत सार्वजनिक


काठमाडौं : क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भइरहँदा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ।

खेल र खेलाडीको सम्मानमा लेखिएको उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर छ। खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन्। त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ।

एक दशकपछि टी– २० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो।

गीत गायक पृथ्वी खनालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP