Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

प्रहरीलाई घाईते बनाएको गाडि खोज तलास भई रहेको छ : प्रहरी उपरिक्षक जबरा


कपिलवस्तु
जिल्लाको कृष्णनगर स्थित गुर्चिहवामा सडक दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन।
बुधबार विपरित दिशाबाट आएको गाडिले लु ८ प ६१२४ नम्बरको मोटरसाइकिललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार दोमबहादुर घर्ती घाइते भएका हुन् ।


घाइते घर्तीको उपचारका लागि शिवराज अस्पताल बहादुरगँज लगिए तपनि थप उपचारका लागि बुटवल लगिएको इप्रका बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय रावतले जानकारी दिनुभयो । घाईते हवलदार घर्तीको भैरहवा मेडिमल कालेजमा उपचार पछि होस आएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाईत घर्तीलाई ठक्कर दिने दुई वटा गाडि पक्रऊ गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरिक्षक दिप समशेर जबराले जानकारी गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP