Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

विजयनगरमा दुई महिने सिलाइकटाइ तालिम सम्पन्न

कपिलवस्तु ।

विजयनगरमा दुई महिने सिलाइकटाइ तालिम आइतबार सम्पन्न भएको छ । विजयनगर गाउपालिकको सहयोगमा उत्सव गार्मेन्टकाे आयोजनामा विजयनगर गाउपालिकको वडा न.५ बाघदारमा तालिम संचालन भएको थियो । ०७६ फागुन १२ गते बाट सुरु भएको तालिम कोरोना माहामारि फैलिएको समयमा लकडाउनको बेला तालिम रोकी लकडाउन खुकुलो भएको समयमा दुरि कायम गरि सिलाइकटाई तालिमको आइतबार समापन भएको छ ।

कार्यक्रममा प्रमुख अथिति विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सीप सिकौ आत्मानिर्भर बनी स्वरोजगार बन्नु पर्ने बताउनु भयो । सिकेको सिपलाई सहि प्रयोग गरी अगाडि बढेमा कसैको भर नपर्ने बताउनु भयो ।

पालिकाले विगतका वर्षमा पनि विभिन्न् सिपमुलक तालिम गरेको बताउदै आगमि वर्षमा पनि यस्तै सिपमुलक तालिम सन्चालन गर्ने बताउनु भयो । वडा न ५ का वडा अध्यक्ष अनवर मोहमोद मुसलमानले सिपको सहि प्रयोग गर्नु पर्ने बताउनु भयो ।
एकघरमा महिला सक्षम भए सबै सक्षम हुने हुदा सीपको सदुपयोग गर्ने अनुरोध गर्नु भयो । कार्यक्रममा ,सहज नेपालका अध्यक्ष संजिव गहतराज, उत्सव गार्मेन्ट का अध्यक्ष गीता पौडेलले सीप सिकेर सदुपयोग गर्नेु पर्ने बताउनु भयो ।

सिपले मानिसलाई आत्मा निर्भर बनाउन सहयोग हुने हुदा सिकेको सीप सबैले पालाना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा ३४ जना सबै सहभागीलाई मेसिन पनि वितरण गरेको भियो । समाजसेवि सुरेन्द्र चौधरी, वडा ५ का वडासदस्य लक्ष्मि मैर्या ,को सहभागी रहेको कार्यक्रममा उस्त्व गारमेन्का अध्यक्ष गिता पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएबो छ , ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP