Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराजले मनायो १७ औं धान दिवस

कपिलवस्तु
१५ असार । शिवराज नगरपालिकाले सोमबार १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा वडा नम्बर ३ को मदवा स्थित खेतमा धान रोपी नगरपालिकाले दिवस मनाईएको हो ।

रोपाइँ शुभारम्भ कार्यक्रममा बोल्दै मेयर नेत्रराज अधिकारीले कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको भन्दै धान लगायत सबै कृषिजन्य वस्तुमा नेपालीहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै  प्रदेश ५ का प्रदेश सभा सदस्य अजुर्न कुमार केसीले युवाहरुले कृषि क्षेत्रमा रोजगारीको अवसर खोज्नु पर्ने समय आएको बताउनुभयो । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP