Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काभा भलिबल : भारतविरुद्ध दोस्रो सेट गुमायो नेपालले


काठमाडौं : काभा महिला नेशन्स भलिबल लिगमा पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको छ।

पहिलो सेट २५–१८ ले जितेको नेपाल दोस्रो खेल १२–२५ ले गुमाउन पुग्यो । यो सँगै खेल बराबरी भएको छ।

पहिलो खेलमा श्रीलंकाविरुद्ध जित निकालेको नेपाल शनिबार लगातार दोस्रो जितको लक्ष्यसहित भारतविरुद्ध उत्रिएको छ । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

भारतले भने लगातार दुई खेलमा जित निकालिसकेको छ । पहिलो खेलमा इरानलाई पराजित गरेको भारतले शुक्रबार माल्दिभ्सविरुद्ध प्रभावशाली जित निकालेको थियो । शनिबारै साँझ सवा ५ बजे हुने खेलमा माल्दिभ्स र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP