नेपाल पुलिस क्लबले आज श्रीलंकाको पुलिससँग भिड्दै


काठमाडौं : काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ।

माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ। हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। तेस्रो खेलमा पुलिसले भोलि ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आगामी बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP