Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने

इंग्लिस प्रिमयिर लिग फुटबलअन्तर्गत (शुक्रबार) राति दुई खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग खेल्दै छ ।

सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी दोस्रो स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ ।
च्याम्पियन लिभरपुल पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिगको एकमात्र खेल हारेको लिभरपुल बाँकी खेलमा भने जित निकाल्ने योजनमा छ ।

शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ८६ अंक छ । दोस्रो स्थानको सिटीको ६३ अंक छ । आजै हुने अर्काे खेलमा सेल्फिड युनाइटेडले टोटेनहमसँग प्रतिस्पर्धा गर्दै छ । खेल १०ः४५ बाट सुरु हुँदै छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP