Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट सहयोग


नारद कोहार
कपिलबस्तु, भाद्र २८
डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला कपिलबस्तु नगरपालिका वडा नं। १ ले कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरेको छ ।
डेंगु नियन्त्रण गर्ने उद्देश्यले कपिलबस्तु नगरपालिका वडा नंं १ले अस्पताललाई २ सय थान डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो ।
मुलुकका अधिकांस भागमा डेंगुको संक्रमीत बिरामी देखिरहेका बेला कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट सहयोग गरेका कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताउनुभयो ।


डेंगु रोकथम गर्न नगरभित्रका गाँउ र स्कुलमा विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गरिरहेको प्रमुख सिंहले बताउनुभयो ।
जिल्ला जो कोही बिपन्न गरिबलाई डेंगुको लक्षण देखा परेको कपिलबस्तु अस्पतालमा आई निःशुल्क रुपमा चेक जाँच गरउना सकिने वडा नं। १ का वडा अध्यक्ष सुदीप पौडेलले बताउनुभयो । नगरभित्र रहेका सबै नालीहरुमा औषधी छरकने कार्य भईरहेको अध्यक्ष पौडेलले बताए ।
देशका सबै अस्पतालहरुमा डेंगुका बिरामीले भरिभराउ हुंदा जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तु संग भने अहिले सम्म १ जनको तथ्यांक रहेको छ । प्रमुख भगतका अनुसार औपचारीकरुपमा १ जनाको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको बताए ।
उनका रामजमार्गमा बस्ने नागरिकले प्रदेशिक अस्पतालमा उपचार गर्न गएकाले तथ्यांक संकलन गर्न गह्रो भएको बताए ।
किट हस्तान्तरण कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमलराज आचार्य, वडा नं। ७ का वडा अध्यक्ष धर्मत्मा माणी त्रिपाठी डा गंगाराम यादव, रत्नाकर शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP