Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

च्याम्पियन्स लिग : सिटी, आर्सनल र बार्सा विजयी

काठमाडौं : म्याचेस्टर सिटी युईएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा घरेलु टोली ह्यामरबीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो। ह्यामरबीविरुद्ध जित निकालेको सिटी चार खेलमा १२ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ।

पराजित ह्यामरबी समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। टेली–२ एरिनामा भएको खेलमा सिटीलाई जित दिलाउन दुवै गोल खदिजा शले गरिन्। ह्यामरबीका लागि एलेन वाङ्गरहेमले शान्त्वना गोल फर्काइन्।

यही समूहको अर्को खेलमा बार्सिलोनाले सेन्ट पोल्टेनविरुद्ध ४–१ को सहज जित दर्ता गर्यो। यस्तै समूह सीको खेलमा आर्सनलले युभेन्टसलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा आर्सनलले युभेन्टस महिला टोलीविरुद्ध १–० गोलको जित निकालेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP