एनपिएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं : त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको छ।

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए।

पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोली सहभागी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP