Trending
राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै साहित्य नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक समाज भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी समाज रुखबाट लडेर एक पुरुषको मृत्यु flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती

आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ–जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई लक्षित गरेको थियो।

जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ।​ जबकि लेबनानी सेनाको गुप्तचर स्रोतले मृतकको नाम जेन फुतौनी रहेको बताएको छ। जो हलौसियाह शहरका हिज्बुल्लाहको एलिट रडवान फोर्सका कमाण्डर थिए।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा हमलाको पुष्टि गर्दै भन्यो कि फुतौनी रडवान फोर्सका एक एन्टी–ट्याङ्क कमाण्डर थिए। जो हालै दक्षिणी लेबनानमा हिज्बुल्लाहको सैन्य पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासमा संलग्न थिए। हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ।

जसले गाजा युद्धबाट शुरु भएको झडपलाई धेरै हदसम्म रोकेको छ। इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ। हिज्बुल्लाह विरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा सेनालाई कायम राखेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP