Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कपिलवस्तु क्षेत्र नः १ – कांग्रेस उम्मेदवार मुसलमानले चुनावी गतिविधि बढाउदै

कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी गतिविधि बढाएको छ । नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेसले चुनावी गतिविधि बढाएको हो ।

सोमबार कपिलवस्तु नगरपालिका वडा नम्बर नः ९ मा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेस उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई सही निकास दिन र गगन थापालाई प्रधानमन्त्री बनाउन सबै कांग्रेस एकजुट भएर चुनावमा होमीन आवश्यक रहेको बताए ।

जेन्जी आन्दोलनपछि देशलाई सक्षम नेतृत्व प्रदान गर्न आवश्यक रहेको जिकिर गर्दै मुसलमानले रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै सबै कांग्रेसजन एक मन भएर अगाडी बढनु पर्ने बताए ।

सो अवसरममा कांग्रेस नेता गणेश बहादुर क्षेत्री , ललित गुरुङले आआफनो धाराणा राखेका नेपाल बिद्यार्थी सघंका जिल्ला सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP